पारस खड्का वरीयताक्रममा ४०औँ स्थानमा

काठमाडाैँ ।  नेपाली क्रिकेट टोलिका कप्तान पारस खड्का आइसीसी र्‍याङ्किङको उत्कृष्ट चालिसमा पर्न सफल भएका छन् । टी-२० अन्तर्राष्ट्रिय टोली र खेलाडीहरूको नयाँ वरीयता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले सोमवार प्रकाशित गरेको हो। वरीयतामा नेपालका सोमपाल कामी र वसन्त रेग्मी बलरहरूमध्ये संयुक्त रूपमा ७०औँ स्थानमा छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री