मनकामना अस्पतालमा बिरामीको मृत्यु भएपछि तोडफोड

चितवन । चितवन भरतपुरको मनकामना अस्पतालमा  ३८ बर्षका कृष्णप्रसाद भुसालको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका छन् ।

रुख घाँस काट्ने क्रममा लडेका भुसालको मनकामना अस्पताल भरतपुरमा उपचारका क्रममा मृत्यु भएपछि पीडितका आफन्तले उपचारमा अस्पतालले लापरबाही गरेका कारण घाइतेको मृत्यु भएको आरोप लगाउदै अस्पताल तोडफोड गरेका छन् । तोडफोडबाट  एक लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरीले जनाएको छ । तोडफोडमा संलग्न भएको आरोपमा ६ जनालाई प्रहरीले  नियन्त्रणमा लिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री