हिमालयन बैंकको थप पाँच शाखा सञ्चालनमा

काठमाडौं । हिमालयन बैंकले देशका पाँच स्थानमा आफ्नो नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले लम्की (कैलाली), लमही (दाङ्ग), श्रीनगर (सल्यान), बर्दिवास (महोत्तरी) तथा हिले (धनकुटा)मा आफ्ना नयाँ शाखाहरुबाट कारोबार शुरु गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री