सिन्धुली दुर्घटना अपडेट :५ जनाको मृत्यु

काठमाडौं । वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका-२ कमेरेफाँटमा जन्ती सवार बा ४ ख ९४३८ नम्बरको टिपर दुर्घटना हुँदा मृत्यु  हुनेको सख्या ५ पुगेको छ । मृत्यु हुनेमा  कुन्तमान तामाङ, अनिता महत, तिलमाया विक, लक्ष्मी बिक, शान्तामाया श्रेष्ठको सनाखत भएको प्रहरीले जनाएको छ । सिन्धुलीमाडीतर्फ गइरहेको जीप सडकबाट करिब ५ सय मिटर खसेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री