बैंक अफ काठमाडौंका ग्राहकलाई नेपाल मेडिसिटीमा विशेष छुट

काठमाडौं । बैंक अफ काठमाडौंले आफ्ना सबै कार्ड धनी ग्राहकहरुलाई नियमित सेवामा विशेष छुटको व्यवस्था गरेको छ ।

माघ २१ गतेमा भएको सम्झौता अन्तगर्त बैंक अफ काठमाडौंका ग्राहकहरुले आफ्नो कार्ड मार्फत भैसीपाटी स्थित नेपाल मेडिसिटी हस्पिटलमा ७५ सम्म छुटको लाभ उठाउन सक्ने भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री