गर्भवती महिलामाथि जबर्जस्ती गर्न खोज्ने युवक पक्राउ

काठमाडाैं । डोटीमा गर्भवती महिलामाथि जबर्जस्ती करणी गर्न खोज्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय डोटीले महिलालाई करणी गर्न खोज्ने डोटी पूर्विचौकी गाउँपालिकाका ४० वर्षीय जय कोलीलाई आइतबार पक्राउ गरेको जनाएको छ।

घटनाकाे बारेमा थप अनुसन्धान भइरहेकाे पनि प्रहरीले जनाएकाे छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री