काठमाडौँ । सानिमा लाईफ इन्स्योरेन्सले ३ नयाँ शाखा कार्यालय विस्तार गरेको छ । इन्स्योरेन्सले इलाम, दमक र इनरुवामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । इलाम शाखा कार्यालयको उद्घाटन प्रदेश नं १ का अध्यक्ष गणेश जि.स.स बरालले गरेका छन् ।
त्यसैगरी,इनरुवा न.पा का नगर प्रमुख राजन मेहेताबाट इनरुवा शाखा कार्यालयको संयुक्त रुपमा उद्धघाटन गरेको छन् । शाखा कार्यालय उद्धघाटनका अवसरमा कम्पनीका महा प्रबन्धक शिवराम तिमल्सिना र मुख्य प्रबन्धक गणेश चौलागाई उपस्थिती रहेको थियो ।
तपाईंको प्रतिकृया




