कृशलले मोडलिङ गरेको ‘मनको छाता’ गीतको भिडियो सार्वजनिक

काठमाडौं । नेपाल आइडल २ को उत्कृष्ट आठ सम्म पर्न सफल कृशल कंडेलले  मोडलिङ गरेको ‘मनको छाता’ गीतको भिडियो सार्वजनिक  भएको छ । एरिक गिरीको स्वर, शब्द तथा संगीत गीतमा कृशलको जोडी भएर याङशु श्रेष्ठले खेलेकी छन् ।

भिडियोलाई दीपक आर्चायले निर्देशन गरेका छन् भने बुद्ध थापाले खिचेको म्युजिक भिडियोलाई चन्दन दत्तले सम्पादन गरेका छन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप