मलेसियाबाट कलिङ भिसा आएका व्यक्तिको विवरण माग

काठमाडौं । वैदेशिक रोजगार विभागले कम्पनीमार्फत कलिङ भिसा प्राप्त गरेका श्रमिकको विवरण माग गरेको छ । सोमबार एक सूचना सार्वजनिक गर्दै विभागले यस्तो माग गरेको हो । १५ दिनभित्रै सबै कलिङ भिसा  लागेका श्रमिकको सबै विवरण दिन भनेको छ ।

यसअघि व्यवसायीले मलेसियासँगको श्रम समझदारी हुनुपूर्व करिब १५ हजार जनाको कलिङ भिसा प्राप्त गरेको जनाएका छन् । भिसा प्राप्त श्रमिक पनि रोकेर राखिएको भन्दै व्यवसायीले जान दिन आग्रह गर्दै आएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री