कृषि विकास बैंककाे रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । कृषि विकास बैंकले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकको ५२ वार्षिक उत्सवकोमा कृषि विकास बैंक कर्मचारी संगठनको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।बैंकको मुख्य कार्यालय सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथी कृषि बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय रहेको थिए ।

 

उक्त कार्यक्रमको अध्यक्षता कृषि बिकास बैंकका कर्मचारी संगठनका मुख्य कार्यालय समितिका संयोजक ध्रुबबहादुर सुवेदीले गरेका थिए । १०३ जनाले रक्तदान गरेको उक्त कार्यक्रमका संचालन कृष्ण निरौलाले गरेका हुन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सनराइज बैंकद्वारा विराटनगरमा सेवा विस्तार

काठमाडौं । लक्ष्मी सनराइज बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ। विराटनगर …

प्रतिकृया दिनुहॊस