आज ‘राष्ट्रिय भूकम्प सुरक्षा दिवस’

काठमाडौं । आज ‘राष्ट्रिय भूकम्प सुरक्षा दिवस’ विविध कार्यक्रम गरी देशभर मनाइँदै छ । १९९० माघ २ गते नेपालमा गएको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । यस पटक २१औं दिवसको मूल समारोह ललितपुरमा हुँदैछ ।

२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पले झण्डै ९ हजार भन्दा धेरैको ज्यान गएको थियो  भने आठ लाखभन्दा बढी घर पूर्णरूपमा क्षतिग्रस्त भएका थिए।

बारेमा news

यॊ पनि हेर्नुहॊस

इलाम-२ मा सुहाङले पछि पारे डम्बर, कसको मत कति ?

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् …

प्रतिकृया दिनुहॊस