यातायात कार्यालयमा स्मार्ट लाइसेन्स लिन भिड (तस्बिरमा)

काठमाडाैं । लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीलाई स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण कार्य तीव्र बनाइएपछि विभिन्न यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको उल्लेख्य भिड देखिएको छ। लाइसेन्स लिन लाइनमा बसेका सेवाग्राही आवश्यक प्रक्रिया पूरा गर्दै स्मार्ट लाइसेन्स बुझिरहेका छन्। तस्बिर : सक्षम घिमिरे

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

5

लगानी आकर्षित गर्न प्रशासनिक प्रक्रिया सरल हुनुपर्छ, सरकारी संयन्त्रले लगानीकर्तालाई अनावश्यक झन्झटमा पार्नु हुँदैन : अर्थविद् चन्द्रमणि अधिकारी