नागरिकताकाे माग गर्दै सुस्ताबासीको विरोध प्रदर्शन (तस्बिरमा)

काठमाडाैं । काठमाडाैंकाे माइतीघर मण्डलामा ‘सुस्ता बचाउ अभियान’अन्तर्गत सुस्ताबासीहरुले सरकारलाई नागरिकता प्रदान गर्न माग गर्दै विरोध प्रदर्शन गरेका छन् । मंगलबार सुस्ताबासीहरुले अतिक्रमण होइन सार्वभौम सम्मान दे, आफ्नै घरमा शरणार्थी यो कस्तो विडम्वना साथी लगायतका ब्यानर बोकेर विरोध प्रदर्शन गरेका हुन् । तस्बिरहरू : सक्षम घिमिर

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री