काठमाडाैं । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यका लागि ‘संसदीय प्रक्रिया र अभ्यास’सम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। हिजाेदेखि सुरू भएकाे ‘संसदीय प्रक्रिया र अभ्यास’ सम्बन्धी अभिमुखीकरण आजसम्म सिंहदरबारस्थित सङ्घीय संसद् भवनको निर्माणाधीन उत्तरपश्चिमको सभाहलमा सञ्चालन छ । तस्विरहरू : सक्षम घिमिरे

तपाईंको प्रतिकृया



