काठमाडौं । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन आज पनि जारी रहेको छ । महाधिवेशनको निर्वाचन प्रक्रिया अन्तर्गत केन्द्रीय समिति सदस्य पदका उम्मेदवारहरू प्रतिनिधिहरूसँग भोट मागि रहेका छन् । उम्मेदवारहरूले समर्थन जुटाउने प्रयास गरिरहेका छन् ।

तपाईंको प्रतिकृया



