कर्णालीका दुर्गम जिल्लामा एयर एम्बुलेन्स सेवा सुचारु गर्ने सरकारको घोषणा

काठमाडाैं । संघीय सरकारले कर्णालीका दुर्गम जिल्लामा एयर एम्बुलेन्स सेवा सुचारु गर्ने घोषणा गरेको छ । संघीय संसदमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यातायातको सहज पहुँच नभएका दुर्गम जिल्लामा एयर एम्बुलेन्स सेवा सुचारु गर्ने घोषणा गरेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री