अर्थमन्त्री वाग्ले बजेट पारित गराउन मन्त्रिपरिषद् बैठकतर्फ लाग्दै (तस्विरमा)

काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आर्थिक वर्ष २०८३र८४ को बजेट मन्त्रिपरिषद्बाट पारित गराउन अर्थ मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयतर्फ प्रस्थान गरेका छन् । तस्विरहरु : सक्षम घिमिरे

 

तपाईंको प्रतिकृया

लेखकबाट थप