चीनमा देखियाे विश्वकै दुर्लभ सेतो पाण्डा

एजेन्सी । विश्वको दुर्लभ जंगली सेतो पाण्डा दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा देखिएको छ । विशाल पाण्डा राष्ट्रिय निकुञ्जको वोलोङ क्षेत्रको हिउँले ढाकिएको जंगल र बाँसको बगैंचामा घुमिरहेको सेतो पाण्डा देखिएको हो ।

सन् २०१९ मा पहिलो पटक फेला परेको दुर्लभ अल्बिनो विशाल पाण्डा अब स्वस्थ, बलियो र जंगली जीवनमा पूर्ण रूपमा अनुकूल देखिएको छ । अनुसन्धानकर्ताहरूका अनुसार २०२४ र २०२६ को बीचमा रेकर्ड गरिएको भिडियो फुटेजले असाधारण दुर्लभ जनावरको वृद्धि र अस्तित्वको बारेमा प्रकाश पारेको छ ।(सीसीटीभीप्लस)

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री