प्रधानमन्त्री प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएपछि विपक्षी दलहरुको विरोध

काठमाडौं । प्रबुधबार बसेको तिनिधिसभा बैठकमा विपक्षी दलहरूले विरोध जनाएका छन् । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी नभएको भन्दै विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका हुन् ।

श्रम संस्कृति पार्टीका नेता हर्क साम्पाङले प्रधानमन्त्री राजीनामा माग गर्दै बैठकबाट बाहिरिएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री