काठमाडौं . पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले विभिन्न ६ पदमा कर्मचारी माग गरेको छ ।
प्रतिष्ठानले रिक्त रहेका ती पदहरुमा खुला तथा प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तीका लागि दरखास्त आह्वान गरेको हो ।

तपाईंको प्रतिकृया