ग्लोबल आइएमई बैंकको नयाँ एटिएम ठमेलमा

काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौंको  ठमेलमा नयाँ एटिएम सेवा थप गरेको छ । ठमेल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गर्दै बैंकले ठमेल सातघुम्ती स्थित होटल गरुडामा रहेको एटिएम लोउङ्गि बाट आफ्नो एटिएम सेवा सुरु गरेको हो ।नयाँ  एटिएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या ११६ पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप