२१ जेष्ठ २०८३, बिहीबार

सांसद डा.ओजस्वी शेरचन शिक्षा समितिको सभापतिमा चयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद डा.ओजस्वी शेरचन प्रतिनिधि सभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा चयन भएकी छन् शुक्रबार बसेको समितिको बैठकले सांसद शेरचनलाई सभापतिमा चयन गरेको हो ।

उक्त समितिको सभापतिमा एमालेका गुरु बरालले समेत मनोनयन दर्ता गराएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री