सांसद कृष्णहरि बुढाथोकी भए अर्थ समितिको सभापतिमा निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कृष्णहरि बुढाथोकी प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको सभापतिमा निर्वाचित भएका छन् । शुक्रबार समिति सभाकक्षमा बसेको बैठकले अर्थ समितिको सभापतिमा बुढाथोकीलाई चयन गरेको हो ।

उनी गत फागुन २१ मा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा रामेछाप–१ बाट निर्वाचित भएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री