काठमाडौं । पूर्व सभामुखहरू देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग सभामुख डोलप्रसाद (डीपी) अर्यालले भेटवार्ता गरेका छन् ।
सोमबार सभामुख अर्यालले उनीहरूसँग भेटवार्ता गरेका हुन् । भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवको आदान–प्रदान, संघीय संसद्को प्रभावकारी सञ्चालन र विधायन प्रक्रियाको सुदृढीकरणका विषयमा छलफल गरेका थिए ।
तपाईंको प्रतिकृया




