काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ६ हजार ७ रुपैयाँले वृद्धी भएकाे छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लाख ९० हजार २०० रुपैयाँले कारोबार भइरहेको छ । साथै चाँदीको मूल्य तोलामा १४५ रुपैयाँले घटेको छ । सुनको मूल्य तोलामा ४ हजार ८४५ रुपैयाँले कारोबार भइरहेको छ ।
तपाईंको प्रतिकृया



