कपिलवस्तु-३ मा कांग्रेसका अभिषेकप्रताप शाह विजयी

बुटवल । कपिलवस्तु क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका अभिषेकप्रताप शाह विजयी भएका छन् ।

शाहले २३ हजार ५३५ मत ल्याउँदा उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश रजाैरियादले १८ हजार ८९० मत प्राप्त गरे । एमालेका वीरेन्द्र कनाैडियाले १४ हजार ७६३ मत ल्याए ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री