नेमकिपाको लामो शासन तोड्दै रास्वपाका रन्जितको जीत (तस्विरहरु)

भक्तपुर । भक्तपुर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रुकेश रन्जित विजयी भएका छन्। मतगणनाका परिणामअनुसार उनले ३३ हजार ४३६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेमकिपाका प्रेम सुवाल थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री