सर्वोच्च अदालतको पूनःनिर्माणको कार्य जारी (फाेटाे फिचर )

काठमाडाैं।  जेनजी आन्दोलनपछि नष्ट भएको सर्वोच्च अदालतको भौतिक संरचना निर्माणको कार्य धमाधम भईरहेको छ । जेनजी आन्दोलनको क्रममा आगजनी, ढुङ्गामुढा, तोडमोड र लुटपाटका कारण अदालतको भौतिक संरचना पूर्णरूपमा नष्ट भएको थियो भने मुद्दाका मिसिलहरूसमेत जलेका थिए । तस्विर : सुक्षम घिमिरे

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री