राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन राष्ट्रपति समक्ष पेश भयाे

काठमाडौं । यही माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष  पेश भएको छ । बुधबार  राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेश गरेका हुन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री