सांग्रिला डेभलपमेन्ट बैैंकको शाखा दैलेखको राकममा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले दैलेख जिल्लाको आठबीस नगरपालिका वडा नं. ४ स्थित राकममा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन  बैंकका संचालक अच्युुत प्रसाद प्रसाई तथा आठबीस नगरपालिकाका मेयर खड्गराज उपाध्यायले संयुुक्त रुपमा गरे ।

हालसम्म सातवटै प्रदेशमा गरि बैंकको शाखा संख्या ७७, तथा २३  वटा एटीएम मार्फत करिब २ लाख ५६ हजार भन्दा बढी ग्राहकहरुलाई आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आई रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री