काठमाडौं । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वले ११४ क्षेत्रको उम्मेद्वारको नाम टुंग्याएको छ । आज मनोनयन दर्ताको समय रहेपनि अझै बाँकी क्षेत्रको मनोनयन टुंग्याउन सकेको छैन । बाँकी क्षेत्रमा उम्मेद्वारको नाम टुंग्याउन संसदीय बोर्ड निरन्तर प्रयासमा रहेको सचिवालयले जनाउन बाँकी छ ।





तपाईंको प्रतिकृया




