मेगा बैंकद्धारा क्यान्सर र आँखा शिविरलाई सहयोग

काठमाडौँ । मेगा बैंकले स्वास्थ्य शिविरका लागि सहयोग गरेको छ । काठमाडौँको सुविधानगर तीनकुनेस्थित मेट्रो आइकेयरमा आयोजना गरिएको शिविरमा छाती तथा पाठेघरको क्यान्सर भएका महिलाहरुको उल्लेख्यनिय सहभागिता थियो ।नेपाल अर्वुदरोग विजेता समाजबाट  काठमाडौँमा आयोजित क्यान्सर तथा आँखा रोग सम्बन्धी शिविरमा मेगा बैंकले सहयोग गरेको हो । शिविरमा मेगा बैंकका ग्राहक तथा परिवारको बढी सहभागिता थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री