२१ जेष्ठ २०८३, बिहीबार

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं ।आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार  सुनको मूल्य १ हजार ४ सय रुपौँयाले  घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ५९ हजार ६ रुपैयाँ कायम भएको छ ।

बुधबार सुनको मूल्य २ लाख ६१ हजार रुपैयाँ कायम भएको थियो । सुनको मूल्य घट्दा चाँदीको मूल्य पनि ५५ रुपैयाँले घटेको छ । बुधबार ४ हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेका चाँदी आज ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री