माइतीघरमा प्रदर्शनः खोलानदीको मापदण्ड खारेजीको माग (तस्बिरमा)

काठमाडाैं। गैर न्यायिक सडक तथा खोलानदी, मापदण्ड पीडित संघर्ष समितिले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रर्दशन गरेको छ । बिहीबार खोला मिच्न पाइँदैन, मापदण्डको नाममा जनता विस्थापित गर्न पाइँदैन भन्दै उनीहरुले माइतीघरमा विरोध प्रर्दशन गरेका हुन् । साथै उनीहरुले खोलानदीको मापदण्ड खारेज गर्न समेत माग गरेका छन् । तस्विरहरू : सक्षम घिमिरे , श्रीकृष्ण आर्चाय

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री