काठमाडौं। मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले काठमाडौंको माइतीघरमा आन्दोलन जारी राखेका छन् । हिजो सोमबारदेखि प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालको राजीनामा माग गर्दैै अन्तरिम सरकारलाई दबाब दिन उनीहरुले शान्तिपूर्ण आन्दोलन सुरु गरेका हुन् । तस्बिर : सक्षम घिमिरे




तपाईंको प्रतिकृया




