सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो

काठमाडौं । आज नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा ३ हजार ५ सय रुपैयाँले बढेको हो ।

बिहीबार २ लाख ५३ हजार १ सय रुपैयाँमा कारोवार भैइरहेको सुन आज बढेर २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोवार भैइरहेको छ । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार ३ हजार ८ सय ५ रुपैयाँमा कारोबार भईरहेको चाँदी आज बढेर ३ हजार ९ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री