अमेरिका र क्यानडाकाे सिमामा शक्तिशाली भुकम्प गयाे

काठमाडौं । शनिबार अलास्का र क्यानेडियन क्षेत्र युकोनको सिमाना नजिकैको दुर्गम क्षेत्रमा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।

सुनामी चेतावनी दिइएको छैन । क्षतिको कुनै तत्काल रिपोर्ट आएको छैन। अमेरिकी भूगर्भ सर्वेक्षणले अलास्काको जुनेउबाट लगभग २३० माइल (३७० किलोमिटर) उत्तरपश्चिम र युकोनको ह्वाइटहर्सबाट १५५ माइल (२५० किलोमिटर) पश्चिममा भूकम्प गएको बताएको छ । ह्वाइटहर्समा, रोयल क्यानेडियन माउन्टेड पुलिस सार्जेन्ट क्यालिस्टा म्याकलियोडले भने कि भूकम्पको बारेमा दुईवटा ९११ कलहरू प्राप्त भएका थिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री