सुनको मूल्य प्रतितोला ८ सय बढ्यो, चाँदीको मूल्यमा नयाँ रेकर्ड कायम

काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ८ सय र चाँदीको मूल्य प्रतितोला १ सय १० रुपियाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ५४ हजार १ सय रुपियाँमा कारोबार भइरहेको छ । यसअघि सुनकाे मूल्य असोज ३१ गते यता हालसम्मकै उच्च प्रतितोला २ लाख ५८ हजार रुपियाँ पुगेको रेकर्ड कायम छ । आज चाँदी प्रतिलोला ३ हजार ६ सय ५५ रुपियाँमा कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री