काठमाडाै । गायिका सुनिता दुलालले प्रेमी राजेश केसीसँग विहीबार इन्गेजमेन्ट गरेकी छिन्। उनीहरुकाे शनिबार काठमाडौंमा विवाह हुँदैछ। सुनिता र राजेश चार वर्षदेखि प्रेम सम्बन्धमा छन् । राजेश निर्माण व्यवसायी तथा इन्जिनियर हुन्। यी दुबैलाइ हाम्रातर्फबाट शुभकामना ।
तपाईंको प्रतिकृया




