पोखरा एभेन्जर्ससँग जोडियो एप्पल सेक्युरिटिज

काठमाडौं । मंसिर १ गतेबाट सुरु हुने नेपाल प्रिमियर लिगका लागि फ्रेन्चाइज टिम पोखरा एभेन्जर्स र एप्पल सेक्युरिटीजबीच सहकार्य सम्झौता भएको छ । एप्पल सेक्युरिटीज ब्रोकर नम्बर १०१ पोखराको सेयर ब्रोकर पार्टनरका रुपमा आबद्ध भएको हो ।

एक कार्यक्रमबीच पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठी र एप्पल सेक्युरिटीजका सिइओ भावना लिम्बुबीच औपचारिक हस्ताक्षर भएको छ । यो सम्झौता नेपाली क्रिकेट तथा समग्र खेलकुदको विकासतर्फ एक महत्त्वपूर्ण र ऐतिहासिक कदमका रूपमा हेरिएको छ ।

एप्पल सेक्युरिटीजकी अध्यक्ष ऋचा मिश्रको समेत उपस्थिती रहेको सम्झौता कार्यक्रममा क्रिकेटको विकासका लागि यो सहकार्य गरेको बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री