काठमाडौं । हमासले नेपाली विद्यार्थी विपिन जोशी मृत भएकाे वताएकाे छ । उसले ४ बन्धकको नाम सार्वजनिक पनि गरेको छ। हमासको सैन्य शाखाले चार मृतक बन्धकको नाम पुष्टि गर्दै शव आज फिर्ता गर्ने घोषणा गरेको हो। शवमा विपिन जोशी, इजरायली नागरिकहरु गाई इलोज, योसी शाराबी र ड्यानियल पेरेट्ज रहेका छन् ।
तपाईंको प्रतिकृया




