शीतल निवासमा टेन्ट टाँगेर हुँदैछ मन्त्रीहरूको सपथ 

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी मन्त्रीहरूको आज पद तथा गोपनीयताको सपथको  भइरहेका छ । रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्यालको राष्ट्रपति कार्यालयमा सपथको तयारी भइरहेको छ । शीतल निवास जेनजी आन्दोलनका क्रममा आगजनीमा परेपछि आज चौरमा टेन्ट टाँगेर मन्त्रीहरूको सपथ भइरहेकाे छ ।

आज तीन मन्त्रीहरूअर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक योजना र सहरी विकासमन्त्री  कुलमान घिसिङ र  गृह र कानुनमन्त्री ओमप्रकाश अर्यालको शपथ ग्रहण भएको हो । घिसिङलाई तीन र अर्याललाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री