स्कुल बसले किच्दा ४ बर्षका बालकको मृत्यु

चितवन । चितवनको भरतपुर महानगरपालिका १५ मा रहेको फ्युचर मन्टेश्वरी   स्कुलको  बसले आफ्नै विद्यालय पढ्ने बालकलाई किच्दा चार बर्षका बालकको मृत्यु  भएको छ  । चार बर्षका अमन अर्याललाई विद्यालयको ना १ क ६८४३ नम्बरको मिनि बसले किचेको थियो ।

बसबाट बालकलाई झारेर बाटो काट्ने क्रममा बसले किचेको  प्रहरीले जनाएको छ । घाइते वालकलाई उपचारका लागि भरतपुर अस्पताल ल्याउँदा अस्पताले मृत घोषणा गरेको थियो । बस चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जाल प्रेस काउन्सिलको निगरानीमा, फेसबुक पेजमा ठेगाना खुल्नुपर्ने

काठमाडौं । प्रेस काउन्सिल नेपालले फेसबुक पेजसहित सामाजिक सञ्जालका समाचार सामग्रीमाथि निगरानी थालेको छ । …

प्रतिकृया दिनुहॊस