आज डलरको भाउ कति ? हेर्नुस् विभिन्न देशको मुद्राको विनिमयदर

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बुधबारको (पुस ११) लागि एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ९२ पैसा तोकेको छ । यसैगरी बिक्रि मूल्य भने ११२ रुपैयाँ ५२ पैसा रहेको छ ।  एक युरोको खरिददर १२७ रुपैयाँ ५२ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ २० पैसा रहेको छ ।

यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४२ रुपैयाँ  र बिक्रिदर १४२ रुपैयाँ ७६ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ १५ पैसा भने बिक्रिदर १० रुपैयाँ २० पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ७४ पैसा र बिक्रिदर ३० रुपैयाँ ९० पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३६८ रुपैयाँ ४१ पैसा र बिक्रिदर ३७० रुपैयाँ ३९ पैसा रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शाओमीको ‘दसैँ तिहारको उमंग, शाओमीको बबाल अफरसँग’ अफर सार्वजनिक

काठमाडौँ । शाओमीले नेपालमा आउँदै गरेको चाडपर्वलाई मध्यनजर गरेर चाडपर्वको सिजनको आनन्दलाई अझै उत्साहपूर्ण बनाउन …

प्रतिकृया दिनुहॊस