प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तान भ्रमण स्वीकृत

काठमाडौं । मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको तुर्कमेनिस्तान भ्रमण स्वीकृत गरेको छ ।

भूपरिवेष्ठिक विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा भाग लिन उनी १८ साउनमा विदेश भ्रमणमा जान लागेका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेको हो । प्रधानमन्त्री ओली नेतृत्वको टोली १८ साउनमा गएर २३ साउनमा फर्कनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री