रिभर फल्स पावरको शतप्रतिशत हकप्रद निष्काशनले पायो स्वीकृति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले रिभर फल्स पावर लिमिटेडले प्रस्ताव गरेको शतप्रतिशत हकप्रद सेयर निष्काशनलाई स्वीकृति दिएको छ।

कम्पनीका अनुसार १ः१ अनुपातमा ७० लाख कित्ता हकप्रद निष्काशनका लागि अनुमति प्राप्त भएको हो।

कम्पनीको हाल कायम पुँजी ७० करोड रहेको छ। हकप्रद निष्काशनपछि त्यो दोब्बर हुनेछ। यही ९ गते १ सय रुपैयाँ अंकित मूल्यमा हकप्रद निष्काशन गर्ने प्रस्ताव बोर्डले स्वीकृत गरेको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री