यी ८ कम्पनी परे कालोसूचीमा (नामसहित)

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ८ कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले विभिन्न निर्माण तथा आपूर्ति व्यवसायीहरुलाई १ वर्षदेखि २ वर्षसम्मका लागि कालोसूचीमा राखेको सूचना प्रकाशित गरेको छ ।

यी कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिसम्म कुनै पनि सरकारी निकायमा टेण्डर तथा व्यवसाय गर्न नपाउने गरी कालोसूचीमा राखिएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री