काठमाडौँ । इन्टरनेट नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिकटेकले सबैभन्दा सस्तो इन्टरनेट सेवा सुरु गरेको छ । दुई महिनाको मात्र २ हजार १ सय १८ रुपैयाँमा क्लासिकटेकले ८० एमबिपिएस स्पिडको सबैभन्दा सस्तो इन्टरनेट सेवा सुरु गरेको हो ।
साथै नयाँ जडान हुने ग्राहकलाई कम्पनीले निःशुल्क राउटर वितरण गर्ने घोषणा गरेको छ । थप जानकारीको लागि कम्पनीको वेबसाइटमा लगइन गरी जानकारी लिन सकिने कम्पनीले जानकारी दिएको छ ।
तपाईंको प्रतिकृया




