म्यानपावरको धरौटी २ करोड बनाइँदै

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारले बुझाएको रकम सुरक्षित गर्न म्यानपावर कम्पनीको धरौटी रकम बढाउने भएको छ ।

आवश्यकता भन्दा बढी म्यानपावर कम्पनी दर्ता हुन थालेपछि धरौटी रकम बढाएर कडाई गर्न लागिएको खबर आजको कान्तिपुर दैनिकमा छ ।
वैदेशिक राजगार विभागका अनुसार हाल १ हजार ३ सय म्यान पावर दर्ता छन् ।

५ हजार कामदार पठाउने लक्ष्य राखेर इजाजत माग गर्ने संस्थाले एक करोड रुपैयाँ नगद र २ करोड रुपैयाँ बैंक ज्ञारेन्टी गर्नुपर्ने समाचारमा उल्लेख छ । यस्तै सो भन्दा बढी कामदार पठाउने लक्ष्य राखेर इजात माग्नेले रु २ करोड र ४ करोड बैंक धरौटी राख्नुपर्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

त्रिभुवन विमानस्थलबाट स्पिकरमा लुकाइएको साढे पाँच किलो बढी सुन बरामद

काठमाडौंं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे पाँच किलो बढी सुनसहित तीन जना पक्राउ परेका छन्।मंगलबार …

प्रतिकृया दिनुहॊस