प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेका लागि सारिएको थियो । तर, सत्तापक्ष र विपक्षबिच सहमति जुट्न नसक्दा बैठक स्थगित नै गरियो ।

बैठक भोलि (बुधवार) दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री